"समयसँगै मानिसले मानिसलाई पनि विर्सिदिन्छ्न यहाँ, बिना कारण आफ्नैलाई पनि रुवाइदिन्छन् यहाँ, जुन दियो ले रात भरी प्रकाश छर्छ, बिहान हुन नपाउँदै त्यसलाई पनि मानिसले- निभाई दिन्छन् यहाँ"-SubhashRose Nepali Shayari..