Nojoto: Largest Storytelling Platform

#LivingTogether निक्कै चर्चित शब्द हिजो आजको यो कु

#LivingTogether
निक्कै चर्चित शब्द हिजो आजको
यो कुनै आधुनिकरन होइन 
तर साचो मायाको मजाक जस्तो लाग्छ मलाई त । 
मायामा पनि Trial हुन्छ र?
तपाईं भन्नुहोला बिवाह गर्न अघि एक अर्कालाई बुझ्न जरुरि छ
तर त्यस्को लागि सङ्गै बस्ने बाहेक अरु धेरै बिकल्प हरु छ
मानिलिउ तपाईंले धेरै ब्याक्तिसंग सङ्गै बसिसकेपछि कसैलाई भेट्नुभो
जो तपाईंले चाहेजस्तो छ
तर के तपाईं उ संग रहल जिवन शान्ति अनि खुसिसाथ जिउन सक्नुहुन्छ? कुनै Gurantee छ कि भोलि गएर उस्को कुनै weakness नहोला? Perfection को खोजिमा यो LivingTogether मा रहन चाहाने मित्रहरुलाई मेरो प्रश्न ।

रिस्तों में खामिया तो होंगे
उसे लेकर बहस नहिं 
पर उस रिस्ते को प्यार से निभाना चहिए
सच्चा प्यार एक वादा है साथ होनेका और साथ देनेका

©Surendra Subba #Light