Nojoto: Largest Storytelling Platform

म त्यो भिड्देखी बाहिरिएर त्यो अन्जान...अज्ञानतामा

म त्यो भिड्देखी बाहिरिएर 
त्यो अन्जान...अज्ञानतामा हराउन चाहान्छु 
जहाँ...तिमि र तिम्रो यादको भनक नहोस..!
मुस्कुराएका अनुहार हरुमा रमाउन चाहान्छु 
आफ्नो धुनमा खेल्न चाहान्छु...बस आफुमै हराउन चाहान्छु
हो...म एक्लो र एकान्तमै रमाउन चाहान्छु..! #random

bijayneopane5284

Biju

New Creator