Nojoto: Largest Storytelling Platform

#यात्री0_को_भोगाइ(गजल) मेरो आफ्नो जिन्दगी आग्को च

#यात्री0_को_भोगाइ(गजल)

मेरो आफ्नो जिन्दगी आग्को चादरले लपेटेको छ,
अनि मेरो जिन्दगी मिर्तुले बाकस भित्र समेटेको छ।

परिस्थितिले मेरो खुल्ला हातमा हत्कडी बाधी,
मलाई सर्बश्रेष्ठ समस्याहरुमा चपेटेको छ।

आत्म निवासमा छैन शान्ति,मस्तिष्क निवासमा क्रान्ति,
तर पनि अहिलेसम्म मेरो म चुपचाप खटेको छ।

पाइलै पिछय काडा,सकारात्मक सोच मेरो,
चालबाजहरुले भरिएको मार्गमा आत्मबल डटेको छ।

कष्टलाई साथी अनि मिर्तुलाइ आफ्नो प्रेमिका बनाए,
सुर्य कवज भन्दानी बलियो मेरो छातिमा डर हटेको छ।
               
                               #FearLesSoul🍁 #यात्री0❣️✌️ #भोगाइ❣️