Nojoto: Largest Storytelling Platform

मुक्तक ✍️✍️ घर परिवारका कुरा पनि सुन्नै पर्ने हुन्

मुक्तक ✍️✍️
घर परिवारका कुरा पनि सुन्नै पर्ने हुन्छ,
देशमा बेरोजगार हुदा खाडी चुन्नै पर्ने हुन्छ 
मलाई यहाँ सन्चै छ आरामै छु भनेर,
आमाको मन खुसी पार्न भन्नै पर्ने हुन्छ।
    

बिजय बोहरा
मुक्तक ✍️✍️
घर परिवारका कुरा पनि सुन्नै पर्ने हुन्छ,
देशमा बेरोजगार हुदा खाडी चुन्नै पर्ने हुन्छ 
मलाई यहाँ सन्चै छ आरामै छु भनेर,
आमाको मन खुसी पार्न भन्नै पर्ने हुन्छ।
    

बिजय बोहरा