Nojoto: Largest Storytelling Platform

चोखो माया मुटुभरि साँचेको थिँए तिम्रै लागि हजार च

चोखो माया मुटुभरि साँचेको थिँए तिम्रै लागि 
हजार चोट खाँदा पनि हाँसेको थिँए तिम्रै लागि 

जीन्दगीको कोल्टे रंगमञ्च,
अनि त्यसमा प्रेमको नाटक... 
तर कोल्टे आँगन हुुँदा पनि नाचेको थिँए तिम्रै लागि 

दिल टुटेर आँखाबाट मूल फुट्दा पनि,
त्यही आँशु संगालेर दिल गाँसेको थिँए तिम्रै लागि 

चोट खाई दु:ख पाँए भित्रभित्रै मरेँ अनि,
अनि मरेतुल्य जीन्दगी नि बाँचेको थिँए तिम्रै लागि 

                                          -  किशोर शाही ठकुरी  गजल

kishorshahi1771

Kishor Shahi

New Creator