रिसाउनु भयो कि! खै बोल्न छोड्नु भयो।। हृदयस्पर्शी मान्छे मन खोल्न छोड्नु भयो।। निदरीमा पनि आई कुराकानी गर्नु हुन्थ्यो।। अचेल सपनी पनि, बिथोल्न छोडनु भयो।। काममा साह्रै ब्यस्त हुनुहुन्छ होला सायद।। त्यसैले त होला यता पिरोल्न छोडनु भयो।। #समझना_मन_भरिको #NAKKU_THAPA #NojotoQuote समर्पित_कसैलाई