Nojoto: Largest Storytelling Platform

तिम्रो र मेरो बिच छ केही भौतिक दुरि हामी दुबैको क

तिम्रो र मेरो बिच छ केही भौतिक दुरि 
हामी दुबैको केही न केही छ मजबुरी 
यो नसोच्नु टाढा भएपछी भुले तिमिलाइ
किनकि तिमी त छौ दिल र दिमागमा 
त्येसैले बसेको छु तिमिलाइ कुरि

©Rima Thapa #love_writing #nepaliwords 

#longdistancerelationship
तिम्रो र मेरो बिच छ केही भौतिक दुरि 
हामी दुबैको केही न केही छ मजबुरी 
यो नसोच्नु टाढा भएपछी भुले तिमिलाइ
किनकि तिमी त छौ दिल र दिमागमा 
त्येसैले बसेको छु तिमिलाइ कुरि

©Rima Thapa #love_writing #nepaliwords 

#longdistancerelationship
nojotouser2696145013

Rima Thapa

New Creator