Nojoto: Largest Storytelling Platform

हरेक कुरा शुद्ध पनि राम्रो हुदैन केही केही कुरामा

हरेक कुरा शुद्ध पनि राम्रो हुदैन केही केही कुरामा मिसावट पनि जरुरी छ 
जस्तो कि चिया नै हेर्नुस... जहाँ आधा कप पानी आधा कप दुग्ध एक चम्चा चिनी अनि आधा चम्चा चियापत्तिको मिश्रणले कति स्वादिलो चिया बन्छ 😍♥️♥️

©Rima Thapa #love_writingR 

#morningcoffee

nojotouser2696145013

Rima Thapa

New Creator