#उपलब्धि जीवनका गतिशील पाइला हरुमा हाँसो सँगै खुसी प्राप्त भएनी पीडा र दुःख हरुनी त्यतिनै भोग्नु पर्ने रहेछ! अमर भएर बाँच्न यहाँ सबैलाई इच्छा भएनी, नियति सँग आखिर हार मान्नु नै रहेछ। आज प्रकृती को अगाडि हामी विज्ञान र प्रजुक्ती ले सफल भएतापनि सांस, गाँस र बाँसको लागि तड्पी राखेका छौं, बन्दी जीवन कटाउँदै जीवनका सबै भन्दा कठिन दिनहरु काट्दै छौं! जिन्दगी को यो दुई दिन लाई मायाले एक अर्काको साहारा बनि हाँसी खुशी , सुख दुःख बाटेर आत्मविश्वास र मनुबल एकत्रित गरेर परी स्थिति सँग यूद्ध गरौं। अनि त्रासमय रात्रि लाई पार लगाएर, प्राप्त गरुम नयाँ सुन्दर बिहानी! सुरक्षित र साबधान भई सबैले लेखुम यो जीवनको उपलब्धि को नयाँ काहानी। ✍️Babu