तिमिले त नया घर फेर्दै छौ रे.. पुरानो तिम्रो त्यो थर फेर्दै छौ रे। सानो लाग्यो होला डुल्न सकेनौ है? तेसैले त माया गर्ने मुटु फेर्दै छौ रे। महङ्गी यो बजारमा बढेछनी भाउ.. तर पनि तिम्रो माया कति सस्तो आज्कल एक पछि अर्को फेर्दै छौ रे। एक_सायर(यात्री0) © #सायरि #SunSet