Nojoto: Largest Storytelling Platform

हिमालको छायालाई कसले छेकेको छ र !! लोग्ने मान्छेले

हिमालको छायालाई कसले छेकेको छ र !!
लोग्ने मान्छेले रुदैँनन कसले देखेको छ र !!

एक मुठी सास अनि संघर्षको जिन्दगीमा !!
आफ्नो तक्दीर आफै कसले लेखेको छ र !! केहि समय पछि
हिमालको छायालाई कसले छेकेको छ र !!
लोग्ने मान्छेले रुदैँनन कसले देखेको छ र !!

एक मुठी सास अनि संघर्षको जिन्दगीमा !!
आफ्नो तक्दीर आफै कसले लेखेको छ र !! केहि समय पछि
indrasaru6357

Indra Saru

New Creator