Nojoto: Largest Storytelling Platform

अामा तिमी नै हौ इश्वर मेरो,धाउदिनँ कुनै मन्दिर  त

अामा तिमी नै हौ इश्वर मेरो,धाउदिनँ कुनै मन्दिर 

तिम्रो काख हो संसार मेरो,स्वर्गभन्दा पनि सुन्दर


प्रेमको पवित्र गङ्गा हौ तिमी ,ममताकी खानी 

तिम्रै अमृतधाराले फुल्दछ मेरो जिन्दगानी 
rimakc6994388401608

Rima Kc

New Creator

अामा तिमी नै हौ इश्वर मेरो,धाउदिनँ कुनै मन्दिर  तिम्रो काख हो संसार मेरो,स्वर्गभन्दा पनि सुन्दर प्रेमको पवित्र गङ्गा हौ तिमी ,ममताकी खानी  तिम्रै अमृतधाराले फुल्दछ मेरो जिन्दगानी  #nojotovideo

125 Views