Nojoto: Largest Storytelling Platform

मुक्तक सुरज खनाल 😭😭😭 घरी घरी यादहरुले पीडा दिएर

मुक्तक
सुरज खनाल
😭😭😭
घरी घरी यादहरुले पीडा दिएर जान्छ
एक्कासी मुहारको हाँसो लिएर जान्छ
खुसी रहने प्रयास गरी रहँदा पनि मेरो
मन बहकिन्छ आँशु निस्किएर जान्छ। #SAD #muktak_rachna
मुक्तक
सुरज खनाल
😭😭😭
घरी घरी यादहरुले पीडा दिएर जान्छ
एक्कासी मुहारको हाँसो लिएर जान्छ
खुसी रहने प्रयास गरी रहँदा पनि मेरो
मन बहकिन्छ आँशु निस्किएर जान्छ। #SAD #muktak_rachna
surojkhanal4845

Suroj Khanal

New Creator