Nojoto: Largest Storytelling Platform
aviyansrai1632
  • 25Stories
  • 19Followers
  • 191Love
    12Views

Abhishek rai

live

  • Popular
  • Latest
  • Video
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

शरीरमा लागेको चोट निको हुन्छ तर मन मा लागेको चोट कैले निको हुँदैन रैछन्

©Abhishek rai #Hopeless
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

समहालिन्छ कहिले मन कहिले तेसै अतालिदिन्छ।।

©Abhishek rai
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

माया त धेरै छ यो मनमा तर, 
उनले पनि मलाई सोध्न कहिले आएन, र म पनि उनलाई सोधि खोजि
 गर्न कहिले गएन।। #alone
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

जैले नि हामी तयारी मा बस्नु पर्छ
 किनकि आइले को 
मौसम र मान्छे को कै
 भरोसा हुँदैन।।
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

जिन्दगी मा सोचे जस्तो त कसैको हुँदैन तर पनि सोच्नु चै छौडनु हुँदैन।। #sapne
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

सारा संसार मा एकलै छु जस्तो लाग्छ केलै काहि त  म नै संसार को राजा हो भनि ठान्छु।। #smoking
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

संसार मा सबै भन्दा मिठो प्यारो र खुशी ले  भरिएको सम्बन्ध चाहिँ दाजु बहिनीको नै हुन्छ।। 
Happy Rakhsha bhandan #rakshabandhan
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

जिन्दगी मा सफल मान्छे बन्नु छ भने धर्म र कर्मा दुवै को मिलाप हुनु पर्छ।। #DesertWalk
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

धेरै बाटो हरु मा कैले काहि एकलै हुन्छु  म चिचाउछु ,कराउछु कैले काहि रुन्छु पनि तर आशु पुछेर म छु नि भनिदिने कोहि छैन।। #alone
438bc2ad3c9ee87b49b8b435b291b9b0

Abhishek rai

सम्बन्ध मा विश्वास र भरोसा दुवै को मिलन हुनु पर्छ तब सम्बन्ध राखनु को मतलब हुन्छ।। #PURPLEHEART
loader
Home
Explore
Events
Notification
Profile