Nojoto: Largest Storytelling Platform
nojotouser3587482103
  • 6Stories
  • 18Followers
  • 31Love
    0Views

प्रनित

तर म कलाकार होइन

  • Popular
  • Latest
  • Video
a1cb546abb8c446ca590a5f850fa0229

प्रनित

एक्लो हिड्न यहाँ कठिन छैन 
तर टुक्रेको मुटु जोडी हिड्न गाह्रो छ

a1cb546abb8c446ca590a5f850fa0229

प्रनित

मलाई पनि बुद्ध हुन मन लाग्छ
घर संसार सब छाडी वन पस्न मन लाग्छ।
मनको शान्ति खोज्न शून्यको बाटो हिड्न मन लाग्छ
मलाई पनि बुद्ध हुन मन लाग्छ।
a1cb546abb8c446ca590a5f850fa0229

प्रनित

#OpenPoetry जिउन नै न सक्ने पनि होइन के जिन्दगी 
सक्दो रहेछ,
मन टुटे के भो त!
 जोड्ने फेविकल पनि त पाइन्दो रहेछ।
आँ त्यो अतितको सम्झनाले पिल्सेको 
मनको त्यो भाग पनि आज पोल्न छाड्यो 
समय सबै भन्दा ठूलो ओखति 
यसले सब ठिक गर्छ, हेर मलाई त ठिक गर्यो।
अँ कहिले काही एक्लो लाग्छ 
नत्र म ठिकै छु।
a1cb546abb8c446ca590a5f850fa0229

प्रनित

It's either i am stupid or she is a very good actor
she acted like she loves me for years and i didn't know that she were acting. she is a very good actor

she is a very good actor

a1cb546abb8c446ca590a5f850fa0229

प्रनित

बदलिएको ओठको हासोले
आजभोली नचिने झैं गर्छ
आँखाबाट ती मोतिका दानाहरू 
मध्य रातमा झर्छ।

a1cb546abb8c446ca590a5f850fa0229

प्रनित

आज एकलो महसुस गरि राको छु
किन थाहाँ भएन!

मन पनि उदासिन छ
किन थाहाँ भएन!
- प्रनित एक्लोपन

एक्लोपन


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile