Nojoto: Largest Storytelling Platform
raazu2584499053373
  • 81Stories
  • 133Followers
  • 267Love
    0Views

👉ɹ-ɐɐzn

  • Popular
  • Latest
  • Video
e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

घृणा हुन थालेको छ
 आजभोली
मलाई
 यो माया भन्ने
 सब्द सँग पनि।।

e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

हेलमेट जस्तो भएको सम्बन्ध पनि आजकल
जो जरूरत पर्दा मात्र प्रयोग गरिन्छ।।

e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

म उनीहरुलाई कसरी मतलबी भन्न सक्छु??
म स्वयंम त दुःख पर्दा मात्र भागवान लाई याद गर्ने गर्छु।।

e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

तिमि साथमा भएनौ पियार💔
त्यसैले त सुनसान भयो दशै र तिहार

e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

मेरो हार्ने तरिकानै अलि फरक छ
तिमि जितेर पनि पछुताऊने छ्यौ।।

e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

धनि भएपनि पुग्ने घाट 
गरीब भएपनि पुग्ने घाट
त्यसैले जस्तो छु त्यस्तै जिन्दाबाद।।

e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

#Pehlealfaaz मलाई सबैभन्दा मनपर्ने म आफै!!😊
र मन नपर्ने मेरो आफ्नो बानि!!😢
बाकी सब त CAMERA मा कैद गरिएका तस्बीर जस्तै हुन,,
जस्तो चाहे उस्तै EDIT गर्न मिल्ने
र मन नपरे DELETE गर्न मिल्ने।।
e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

आजभोली तिमि साच्चिकै बेस्त हुन्छ्यौ??
या 
म सँग बोल्नु पर्छ भनेर बेस्त भएको नाटक गर्छ्यौ??
e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

जसरी कबिको कल्पनामा कबिता बन्छ,
जसरी चित्रकार को कल्पनामा चित्र बन्छ,
जसरी  निर्देशकको कल्पनामा फिल्म बन्छ,
त्यसरी नै मेरो कल्पनामा तिमि छ्यौ!
थाहा छैन मेरो जिन्दगी बन्छ्यौ बन्दैनौ??
e7813680978285e97adcadeb02a87b47

👉ɹ-ɐɐzn

मायाको पाठ नसिकाउ भो मलाई😡,
त्यही मायाले गर्दा बसेको छू
दिनरात मुटु जलाई!!!💔

loader
Home
Explore
Events
Notification
Profile