Nojoto: Largest Storytelling Platform
nojotouser3124571609
  • 70Stories
  • 31Followers
  • 604Love
    97Views

Tamang Bloon Anju

believe me life is awesome ❤👍

  • Popular
  • Latest
  • Video
ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

White नसोध मलाई 
नसोध मलाई म चुपचाप हुनुको कारण
नसोध मलाई म घुमनाम हुनुको कारण
बस नसोध मलाई 
ती प्रश्नहरू जहाँ उक्तको कुनै आशा छैन
म थाकि सकेको छु ,तिम्रो ती प्रश्नहरूले 
जहाँ उक्तको कुनै महत्व छैन,
अब के सोध छौ मलाई??
म चुपचाप हुनुको कारण 
म घुमनाम हुनुको कारण 
म बाटो मोडनको कारण 
बस म भन्छु!
नसोध मलाई ती कारणहरू
जसले जीवनको अन्धकारमा ढकेल्छ मलाई,
बस नसोध मलाई।।🙏😔

©Tamang Bloon Anju #nepaliquotes 

#sad_shayari
ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

गुनासो 
म आज एक्लो भए
साथ दिन्छु भन्ने हाथहरू सबै छुटे
गुनासो गरौ त कसलाई म?
समयसँग हिँड्न चाहाने त आफै हो म
                      
                  मुहारमा हाँसो त राखेको छु
                           भित्रि मुटु जलेको कसले देखने 
                       गुनासो गरौ त कसलाई म?
                     अगेनामा हात हाल्न जाने त आफै हो म

चटक बिर्सन कहाँ सक्छु र तिमीलाई 
            आखाँमा होइन मुटुमा राखेको थिए तिमीलाई
गुनासो गरौ त कसलाई म?
गुलाबको फूलमा काडा हुन्छ भन्ने बिर्सिने त आफै हो म।
गुनासो कसलाई गरौ म?

                               byअन्ju🙏

©Tamang Bloon Anju
  #alone #nepali #afteralongtime
ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

when i look though  the window 
without you 
i find the whole world truned white. I'm sorry I love you always 😔❤

#Painful

I'm sorry I love you always 😔❤ #Painful

ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

"परिर्वतन हुँदैछ  मेरो सिक्किम"
 
मकैमा लागेको घुन जस्तै भै
सक्यो सुन्दरता 
बाहिरबाट राम्रो देखिन्छ तर भित्र-भित्रै 
खोक्रो बनाई दि सकेछ
याँहा भरिएका गाग्रो भन्दा बढी 
रित्तो  गाग्रो धेरै बज्दो रहेछ 
याँहा कलमको शक्ति भन्दा  बढी 
कपडामा छापिएको चिन्हहरुका 
कदर हुँदै  रहेछ 
हो! साच्चैनै 
परिर्वतन हुँदै रहेछ मेरो सिक्किम ।
याँहा खान्न भात भन्नेहरुलाई जब्बर्जस्ती 
थपि दिने चलन आएछ, 
सङ्घर्ष गरेर खाना लागेको भातलाई पनि
भतुवा कुकुरहरूले खोसी दिन लागेछ
याँहा सेतो रङ्गलाई सेतो होइन 
अब कालो भन्दा बिक्दो र विश्वास गर्दो रहेछ,
हो! साच्चैनै 
परिर्वतन हुदैछ  मेरो सिक्किम 
        
                    by अन्ju😞🤔 #Politics
ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

कस्तो अनुभव 
यो कस्तो अनुभव हो
बिहानीको चीसो हावामा पनि
तिम्रो श्वासको स्पर्श  हुन्छ 
आकाशवाट झरेका पानीका 
थोपाहरुमा पनि सङ्गीतको 
मिठो धुन सुनिरहेछ  
देखि रहेका फूलहरू पनि
 आज अति नै सुन्दर देखि रहेछ
आकाशमा उडीरहेका चराहरू  जस्तै 
मलाई पनि स्वतन्त्र रूपमा
 उडने रहर लागि रहेछ 
यो कस्तो अनुभव हो।😛

                               by अन्ju #Love
ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

मायालु सम्झना धेरै छ तिमीलाई 
टाढै भए पनि, 
लेख्दैछु कविताहरू तिमीलाई सम्झि 
Facebook को wall मै भए पनि, 
आफूलाई तिमीसँग भएको देख्छु 
सपनामै भए पनि, 
मायालु तिमीलाई हेर्ने मन छ एक दिन 
video call मै भए पनि। 
by
🤣🤣अन्ju🤭🤭 #Happy
ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

म त्यही हु 
बस 
मैले हिँडने बाटो मात्र 
बदलीएकि हु ।

by अन्ju #walkingalone
ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

के गर्ने तिम्रो सम्झनाले
आखाँ त रसाउछ,
तर 
आफैले मन बुझाउने गर्छु 
 खुशी छु भनेर।

by अनूju #broken
ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

तिमीलाई फेरि विश्वास गर्नु भएको 
फेरि एउटा भिन्न कथा  लेख्नु 
जस्तो हो, 
जहाँ सुरूवात र अन्त्यको कुनै 
ठेगाना हुदैन ।

by अन्ju😏🤫🤔 #😏🤔🤭

#😏🤔🤭

ec34e42b84761f0254099faa8ff0e854

Tamang Bloon Anju

instead of gaving another 
chance 
better to leave forever. 

by अन्ju #allalone
loader
Home
Explore
Events
Notification
Profile