Nojoto: Largest Storytelling Platform
ravindragc4609
  • 43Stories
  • 81Followers
  • 198Love
    0Views

Ravindra Gc

Everyone you meet has something to teach you.😊

  • Popular
  • Latest
  • Video
f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

देशलाई कालापानी चाहिया छ । मलाई तिमि😌😂

f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

कसैलाई block गर्नु भनेको
उस्को अन्तिम इच्छा नसोधी फाँसी दिनु सरह हो।😏😌

f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

"ऋणले थिचेका" र "भाग्यले मिचेका" लाइ सोध्नुस जिन्दगिको परिभाषा !😶😶

f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

बोल्ने सङ्ग हो माया बढ्ने
बोलाउदा पनि भाउ खाने सङ्गत रिस मात्रै बढ्छ्😜

f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

बोल्ने सङ्ग हो माया बढ्ने
बोलाउदा पनि भाउ खाने सङ्गत रिस मात्रै बढ्छ😜

f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

तनको प्यासले मात्र सारा कुरा सम्भव हुने भए आज ठुला ठुला बैज्ञानिकहरु भन्दा पोर्न स्टारको महत्त्व र मुल्यांकन बढी हुने थियो 😅😅

f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

I treat people exactly how they treat me, so if you're consistent, i will be too, if you put no effort in, neither will i.

f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

Arrange Marriage भनेको पाकेको केरा जस्तै हो !
गुदि एउटाले खान्छ अनि बोक्रामा चिप्लिएर अर्कों लड्छ !😂

f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

बरु भात नखाए पनि बाचिन्छ
तर चिया  चाहि अनिवार्य चाईन्छ😍😘
f8046cb8c808abebfc239098130b9f11

Ravindra Gc

छुटेका यादहरु, बितेका दिनहरु र घर्किसकेको उमेर साँच्चिकै बहुमूल्य हुन्छन्।😕
loader
Home
Explore
Events
Notification
Profile