Find the Latest Status about ठुलो आन्द्रामा घाउ from top creators only on Nojoto App. Also find trending photos & videos about, ठुलो आन्द्रामा घाउ.
Yudi Shah
यहा कर्म मा बिश्वास गरु कि मर्म बाट गुज्रिएको ती भरमा कतिपय कुराहरु जिन्दगीमा न सोचे जस्ता हुन्छन् कहिले किरणको रंग जस्तै त कहिले उडिरहे झै पुतली का पंख जस्तै हुन्छन् हावाले जहाँ जहाँ डुलाइ दियो ताहा-ताहा अफ्नो लक्ष्य परिवर्तन बनाई लियो सायद कसै कसैको त समय र किसमत पनि एकै साथमा चल्छन् र कसै कसैको त भिन्न बिन्दुमा अल्झिएर मिटछ्न यहा दोषी जो पनि हुनसक्छन् आफ्नो अमुल्य समय कि त समयले नचाहेको पनि हुन सक्छन तर प्रयास निरन्तर दिनु पनि आफैमा एउटा ठुलो कुरा हो अगाडि बढनु यसको अर्थ जित नै हासिल हुन्छ जरुरी पनि छैन हारेरपनि हौसला न टुट्न दिनु पनि आफैंमा एउटा ठुलो जित हो... र अन्त्यमा यहि भन्न चाहन्छु कि गत वर्ष भन्दा पनि राम्रो दिन बितोस कहिले भुक्म्पले हानी गर्यो त कहिले मानवीय नकारात्मक सोचले पनि सायद हामी मनुष्य आफ्नो बिनाश तर्फ लागेका छौं र साथै यस पृथ्वीमा रहेका सम्पुर्ण जिवजन्तुहरुको पनि Words ©✍️ ¥ud! $h@h #HappyNew¥ear2078 ©Yudi Shah यहा कर्म मा बिश्वास गरु कि मर्म बाट गुज्रिएको ती भरमा कतिपय कुराहरु जिन्दगीमा न सोचे जस्ता हुन्छन् कहिले किरणको रंग जस्तै त कहिले उडिरहे
यहा कर्म मा बिश्वास गरु कि मर्म बाट गुज्रिएको ती भरमा कतिपय कुराहरु जिन्दगीमा न सोचे जस्ता हुन्छन् कहिले किरणको रंग जस्तै त कहिले उडिरहे
read more