Find the Latest Status about सत्यता पर शायरी from top creators only on Nojoto App. Also find trending photos & videos about, सत्यता पर शायरी.
Rashmi sharma
कुछ दिमाग से सोचती हूँ कुछ दिल से सोचती हूँ। लेकिन अन्त मे निर्णय लोग क्या कहैगे पर छोड़ती हूँ।। ©Rashmi sharma #सत्यता
Aarv;
वो जो प्रमाणित सत्य है उसे कल्पना माना जाता है और जोधा काल्पनिक पात्र को सत्य की तरह प्रकाशित किया जाता रहा है ©Aarv; #सत्यता
Rk Chhetri
एउटा रेड लाईट एरिया को बाहिर बोडमा कसैले क्या खुब सब्दहरु लेखेको थियो। : "यहाँ सिर्फ जिस्म बिक्रि हुन्छ, ईमान किने भय " अगाडि को चोक मा पुलिस स्टेसन" छ! : हजुर चाहानु हुन्छ कि याहा आफ्नो मात्र तानाशाही चलोस अनि अरु कसैले पनि हजुरको बिरोध नगरोस। तेस्तो हो भने हजुर नेपाल मा * न्यायाधीश *बनुहोश! : आफ्नो गल्ति छ भनेर थाहा हुदा हुँदै पनि हजुर चाहानु हुन्छ कि आफु झुट माथि झुट बोलु अदालत मा तर कसैले पनि हजुरलाई सजाय नदियोस तेस्तो हो भने हजुर *वकिल*बनु होस! : कोई मैला चाहान्छिन कि उनी स्वयम देह व्यापार गर्न तर कसैले उनलाई वेश्या नभनि दियोस, तेस्तो हो भने बालिवुड र कलिवयड मा *हिरोईन* बनुहोस, : हजुर चाहानु हुन्छ कि खुब लुट मार गरु तर कसैले तपाईलाई चोर डाकु नभनि दियोश, तेस्तो हो भने तपाईं नेपालमा *राजनेता *बनु होस! : हजुर चाहानु हुन्छ कि दुनियाँ को हरेक सुख,अयासि,माछा ,मासु,मदिरा,गाजा,चरस,स्त्री इत्यादी को आन्नद लिउ, तर कोहि हजुरलाई भोगि गजेरी किलर नभनि दियोस तेस्तो हो भने तपाईं धर्म को *धर्मगुरू* बनुहोस! : हजुर चाहानु हुन्छ कि हजुर कसैको पनि बदनाम गरिदिउ, तर हजुरमाथि कोहि मुकदमा नहालिदियो मिडियामा त हजुर *रिपोर्टर*बनुहोस! : बिस्वास गर्नुहोस जति गलति गरे पनि जुनसुकै अपराध गरेपनि कसैले पनि तपाईं को रति भरि पनि केही बिगाडन सक्ने छैन जबसम हाम्रो देश नेपालमा हरेक *"गन्दा"*कामको पछाडि एउटा *वैधानिक पद* जो उपलब्ध छ। यसै कारण *मेरो नेपाल महान*छ..!! : : 🌹🌹🌹🌹🌹🌹 जय नेपाल🇳🇵 #आर के क्षेत्री ©Rk Chhetri सत्यता हाम्रो देशको🇳🇵🇳🇵
सत्यता हाम्रो देशको🇳🇵🇳🇵
read moreManish Chauhan
सत्यता का परिचय ©Manish Chauhan सत्यता का परिचय #सत्य #विचार
सत्यता का परिचय सत्य विचार
read more