Find the Latest Status about यस्तै हो जिन्दगी from top creators only on Nojoto App. Also find trending photos & videos about, यस्तै हो जिन्दगी.
Sajan Thegim
गरीब भएपछि कुनैको साथी बन्न सकिन्दैन रैछ। एक दिन बोलेर हजार दिन रूहाउछन्। गरीब भएपछि यस्तै हो जिन्दगी।
गरीब भएपछि कुनैको साथी बन्न सकिन्दैन रैछ। एक दिन बोलेर हजार दिन रूहाउछन्। गरीब भएपछि यस्तै हो जिन्दगी।
read moreAbhishek rai
हाँस्न पनि खोजे, बोल्न पनि खोजे, मनको कुरा हरु सबै भन्नु पनि खोजे! तर के गर्नु यस्तै हुँदो रैछ माया पिरती भन्ने! छेउ हुँदा अच्चम को खुशी लाग्ने, टाढा हुँदा अच्चम को पीर अनि दुःख सहेर बस्नु पर्ने! के यस्तै हो माया.? के यस्तै हो माया.? #LastDay
के यस्तै हो माया.? #LastDay
read moreBiju
उ मेरो यादमा छे... मेरो धड्की रहेको धड्कन मा, मैले सोची रहेको मस्तिस्कमा, मैले देखि रहेको सपनामा..! फेरि त्यहि सपना देख्छु फेरि सपना देखि डराउछु म बारम्बार रोक्ने गर्छु आफुलाइ सम्हाल्ने प्रयास गर्छु अनि फेरि उसकै यादमा केहि लेख्ने गर्छु..! #म यस्तै छु...!
#म यस्तै छु...!
read moreHealth Is Wealth DK
जिन्दगी दुनिया में हो तो जिन्दगी हो काम की,जिन्दगी किस काम की जो जिन्दगी हो नाम की, काम जो करना है हमको ,फिक्र हो उस काम की ,ख्वाहिशें बेकार है तकलीफ की आराम की।। ©Health Is Wealth DK जिन्दगी दुनिया में हो तो जिन्दगी हो काम की
जिन्दगी दुनिया में हो तो जिन्दगी हो काम की
read moreAnmol sharma
म देखि टाढा भागि रहेछ तिम्रो माया !! सायद कसैले मागी रहेछ तिम्रो माया !! जता फाइदा देख्यो उतै सम्बन्ध गाँस्ने, केवल स्वार्थका लागि रहेछ तिम्रो माया !! #secondquote यस्तै रहेछ तिम्रो माया 🤨
#secondquote यस्तै रहेछ तिम्रो माया 🤨
read moreBidur Tiwari
यस्तै हो नि झिना मसिना को मुल्य जस्तो मेरो हुन्छ तिमि बिनाको मुल्य
यस्तै हो नि झिना मसिना को मुल्य जस्तो मेरो हुन्छ तिमि बिनाको मुल्य
read moreLove Troll
बस हिजोको कुरा हो मेरो पनि कोही आफनो थियो। #NojotoQuote Love माया यस्तै छ आजकल यता
Love माया यस्तै छ आजकल यता
read morevicky saini
घर गुलजार सुने शहर, बस्ती बस्ती मे केद हर हस्ती हौ गयी है ,आज फिर दौलत सस्ती और जिन्दगी महंगी हो गयी ..vicky saini #महंगी जिन्दगी हो गयी
#महंगी जिन्दगी हो गयी
read moreAlok Verma "" Rajvansh "Rasik" ""
मौत भी आगोस में लेती नहीं है जिन्दगी, थक सा गया हूं मैं अब होती नहीं है बंदगी। ख़ामोश से अल्फ़ाज़ जुबां पर थमते नहीं, लग रहा है भरे बाजार लुट सी गयी है जिन्दगी। चुप हो गया हूं सोचकर जमाने की बंदिशे, चुन लेता अंतिम पड़ाव को चुप हो जाती ये जिन्दगी।। चुप हो जाती जिन्दगी...........!
चुप हो जाती जिन्दगी...........!
read more