मलाई पनि बुद्ध हुन मन लाग्छ घर संसार सब छाडी वन पस्न मन लाग्छ। मनको शान्ति खोज्न शून्यको बाटो हिड्न मन लाग्छ मलाई पनि बुद्ध हुन मन लाग्छ।