Nojoto: Largest Storytelling Platform

हाँस्न पनि खोजे, बोल्न पनि खोजे, मनको कुरा हरु सब

हाँस्न पनि खोजे,
 बोल्न पनि खोजे,
मनको कुरा हरु सबै भन्नु पनि खोजे!
तर के गर्नु 
यस्तै हुँदो रैछ माया पिरती भन्ने!
 छेउ हुँदा अच्चम को खुशी लाग्ने,
 टाढा हुँदा अच्चम को पीर अनि दुःख सहेर बस्नु पर्ने!
के यस्तै हो माया.? के यस्तै हो माया.?
#LastDay
हाँस्न पनि खोजे,
 बोल्न पनि खोजे,
मनको कुरा हरु सबै भन्नु पनि खोजे!
तर के गर्नु 
यस्तै हुँदो रैछ माया पिरती भन्ने!
 छेउ हुँदा अच्चम को खुशी लाग्ने,
 टाढा हुँदा अच्चम को पीर अनि दुःख सहेर बस्नु पर्ने!
के यस्तै हो माया.? के यस्तै हो माया.?
#LastDay
aviyansrai1632

Abhishek rai

New Creator