Nojoto: Largest Storytelling Platform

Best पनि Shayari, Status, Quotes, Stories

Find the Best पनि Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about पक्कै पनि meaning in hindi, पनि कि कहानि के गाने, पनि कि कहानि में, पक्कै पनि in english, पक्कै पनि meaning in nepali,

  • 21 Followers
  • 161 Stories

Susan Naga

jptnaga.com

read more
यो दसैं पनि खासै राम्रो पर्ब म मान्दिन किनभने घरमाकोइ थला पर्दा पनि फुर्सद नहुने नमिल्ने रमाइलोको लागि एक महिना छुट्टी शुवार्थि सोच । jptnaga.com

Biju

#Quote

read more
Dear Kali
❤️

सुनन...!!

तिमि रिसाए पनि मलाई प्रेम गर्न नभुल्नु है
म त तिम्रो रिस मा पनि प्रेम देख्ने गर्छु..!

Dakshina Devi Gajurel

एउटा मौका उ संग माग्थे ================ आज धेरै दिन भयो आमा, देब्रे पाटो दुखेको काहाकता दुखछ बेसरी - थाहा छइन पोहोरसालपनि एस्तो भएको थियोे। तर........! यतिसारौ पारेन दुखेको वेदनाले किनकि तिमि थिएउँनित आमा वीरको वारेमा छरेको तोरि #कविता

read more
एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे। तर........! 
यतिसारौ पारेन दुखेको वेदनाले
किनकि तिमि थिएउँनित आमा
वीरको वारेमा छरेको तोरि
पहिलात मैले टिपेर ल्याएको अनि
किटको कराइमा तिमिले गदगद पकाएको स्वाद
अझै आलोनै छ आमा वीरेलेेे पिसाएर  ल्याएको त्यही तोरीको तेलले चपचिल्लेइ मालिस गरि दिएकी थिएँउ 
जिउभरि अंगेनाको छेउमा बसेर तिम्रा न्यानो हातले। 
कतै केहि लागेको पो हो कि ?
 आतिदै कति धाएउ धामि र जोखाना
अचम्म लाग्द थियो तिम्रो माया देखि 
घर धन्दा सवेइ सकि
इष्ट मित्र सवेइलाइ राखि
कसरि गरदथिए्उ आमा एकछिन पनि न थाकि
शुकवारे गइ रकति र भूडि 
हपतेइ खुवाउथैउ परपरि भूटि
पईसा त आमा निकै नि पाउथेउ 
जागिर आखिर तिमि पनि गरथेउ 
सुन लाउने रहर कहिलेइ पोखिन्उ 
जै गर्ने  मन छ गरदेइ जाउ छौरि 
संस्कार  अर्ति कतिधेरै गरि
सुटुक्क आफू किन गएउँ एसरि
कर्तव्य मेरो गर्नुपर्ने थियो
छाति तिम्रो दुखत सुमसुम्याउने अधिकार खौत दिएउ? 
एक्लै कतेइ नजाने तिमी 
त्यो घरलाई छोडी कसरि गएउ.!!! 
देब्रे पाटो दुख्यो, आसुँने झरो
सम्झना तिम्रो कति धेरै आयो
निदाउन खोज्दा छटपट भयो
तस्विर आमा तिम्रोने आयो
एकान्तमा सिरानी भिज्यो 
तोरीको तेलत आजपनि आयो
काखको तातो हातको। न्यानो कता विलायो
याद जब आउछ तस्वीर तिम्रो छाउँछ
मुगुको रोग भित्र पालेर
कसरि हासेर आमा, कसरि बसेउ?
कहिल्यै केहिनभएझै निरोगी वनेर
बिहानीपख दाहिने छाति दुःखत बाडुली मलाइ लागेन
खोइ किन आमा? 
आमा कि आमा मपनि हुन्थे
दुखको छाति मायाले चुम्थे
के भन्ने थिए एकैपल्ट सुन्थे
तोरि होइन तिलतेल लगाई मालिस म गर्थे 
मुखले तिमी लाई म स्वास दिनथै
काललाई सायद विन्तनै गरथै
एउटा मौका उसंग माग्थे 
आमा लाई अहिले नलौइजा भन्थे
आखिर इच्छा जाहिर गर्दै, सायद 
तिमिलाई मईले फर्काएर ल्याउँथे 
दुखको पाटोमा तिम्रो स्पर्श पाउँथे 
सूपचौसुर हालि पकाएको पुबा
तिम्रो हातले म आज खान्थे 
टाउको तिम्रो काखमा राखि
ढुक्कले म कति निधाँउथे
चोरि अम्लो समाति जाँ गएपनि
संगेइ जान्थे, अरूले आरिस गर्ने गरि
मैले माया कतिधेरै पाउथे 
एउटा मौका उ संग माग्थे । 2

                          दक्षिणा देवी गजुरेल, ठेलामारा ।
                             तेजपुर (असम) 
                      ====================== एउटा मौका उ संग माग्थे
================
आज धेरै दिन भयो  आमा, देब्रे पाटो दुखेको
काहाकता दुखछ बेसरी - थाहा छइन
पोहोरसालपनि एस्तो भएको थियोे। तर........! 
यतिसारौ पारेन दुखेको वेदनाले
किनकि तिमि थिएउँनित आमा
वीरको वारेमा छरेको तोरि

Susan Naga

jptnaga.com

read more
Life मा धोका दिनेहुरुको कमित छैन ,मन मरे पनि आश मरेको छैन अजै,मैले पनि पालोको पैचो तिर्न पाउ । jptnaga.com

प्रनित

#poem

read more
मलाई पनि बुद्ध हुन मन लाग्छ
घर संसार सब छाडी वन पस्न मन लाग्छ।
मनको शान्ति खोज्न शून्यको बाटो हिड्न मन लाग्छ
मलाई पनि बुद्ध हुन मन लाग्छ।

Ravindra Gc

read more
म भित्र  घृणाको पनि एउटा भयंकर मुस्लो छ । म त्यसलाई पनि खूब प्रेम गर्छु ।😍

Susan Naga

jptnaga.com

read more
फुल भनेको हाम्रो जिवन  हो केटी भनेको  माउरि र पुतलिझै हो हाम्रो जिवन परिबर्तन गर्ने माध्यम सरि त्यसैले  फुलमा माउरिझै रस लिएर जान्छकि पुतलिलेझै आफु पनि राम्रो र फुलको पनि सौन्दर्य बडाइ दिन्छ त्यो हेर्न बाकि छ । jptnaga.com

Susan Naga

jptnaga.com

read more
हुनत कसैलाई पनि कुनै प्रकारको सहयोग कुनै मोडमा पनि नपरोस परेको खन्दमा आस मनमा रहोस् तर मेरा सरिर लाभारिस अव्स्थामा आत्मा  बाकि नरहोस।

न चोतहरु गन्न सके 
 न कसैलाइ  भन्न सके
  न कोइलाइ पोख्न सके
        बस नजर अन्दाज गर्न सके। jptnaga.com

✍️बि स्कुवार B²

read more
मुटु लुकेर चल्छ, रगत पनि लुकेर चल्छ, हाम्रो माया पनि लुकेरै चल्न थाल्यो । लुकेर चलेको माया लुकेर बगेको सेती नदी जस्तै गहिरो हुँदै गयो ।

✍️बि स्कुवार B²

read more
संसारको महान् मानिस पनि मायामा साधारण हुन्छ,। संसारको साधारण मानिस पनि मायामा महान् हुन्छ ।
loader
Home
Explore
Events
Notification
Profile