Nojoto: Largest Storytelling Platform

Best nepalipoem Shayari, Status, Quotes, Stories

Find the Best nepalipoem Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about love shayari in nepali for girlfriend, nepali love shayari and ghazal, sad love shayari in nepali, nepali love shayari for boyfriend, nepali shayari for love,

  • 29 Followers
  • 57 Stories

swary dhungel

अज्ञात

जति बढ्यो उमेर 
उति नै धमिलो सपनाहरु
कति बटुल्दै मिलाउँदा पनि, लथालिड़ग यो सपनाहरु ।।

©अज्ञात #सपनाहरु
#nepaliquotes 
#nepalipoem

SainikKavi

Prakash__bista

#prakash___bista__melodies #New_Financial_Year_2020 Newuser_Followme🤗 viral♥️♥️♥️ #nepalipoem #शायरी

read more

Ram Abiral Bista

Debendra Rai

first quote ever published #nepalipoem

read more

Rohit gurung

Rupesh Adhikari

सनेट २ #sonnet #poem #Poetry #poem✍🧡🧡💛 #nepalipoem NepaliSonnet❤️ #कविता #Mountains #poem✍🧡🧡💛

read more
सनेट २

हृदयभित्र   टाक्सिएका  भावनाहरू  बोल्दछ
मनको कुरा मन मै सुन्दर रूपमा सजेको छ
चित्त बुझाउने ती कल्पनाका द्वारहरु खोल्दछ
आत्माका हरेक बिगुलहरु स्पष्ट बजेको छ।

बग्दै गरेको खोला,नाला, सुन्दर र स्वच्छ  पहाड
सुशोभित छन् सबै तनमा, तरंगित  छन्  यहाँ
भयानक रुपले गुन्जियो, सुनें आकाशको दहाड़
सजिएको सुर प्रतिध्वनित, संगीत  छन्  यहाँ।

 पशु-पंक्षी, विचित्र संसार, मस्त  छन्  यहाँ
 रोमाञ्चकारी खेलहरूको  सुन्दर प्रदर्शन
 भुसुना देखि विशाल प्राणी सुस्त छन् यहाँ 
 अज्ञानता सबै काटिने, छ धारिलो सुदर्शन।

त्यो नाङ्गो प्रकृति देख्दा भो' शान्त र लज्जित
आराम पाएँ जीवनमा, भयो मेरो तन प्रफुल्लित।

©Rupesh Adhikari सनेट २

#sonnet 
#poem 
#Poetry 
#poem✍🧡🧡💛 
#nepalipoem 
#NepaliSonnet❤️

Rupesh Adhikari

•••••••••••झरी•••••••••••••
                             - रूपेश 'विज्ञान'

¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶¶
पानी पर्दैछ, हाम्रो पाला भिज्दैछ
हाम्रो त्यो जमीन, झरीले मिच्दैछ।
हो ! माथीबाट फोटो पनि खिच्दैछ
पानीको ढेकाले हाम्रो वातावरण थिच्दैछ।
.
.
.
सररररर..... झरीको आवाज गुञ्जदैछ
सारा माटोको शरीर पानीले लुछ्दैछ
वर्षा हो भनेर मानवले बुझ्दैछ
आनन्दको लहरमा ईश्वर पुज्दैछ।
.
.
.
माटोको यो क्षणभङ्गुर शरीर
थियो खड़ेरी सरह जंजीर
पानीले पखाल्यो त्यो हाम्रो कलंक सरर सरर
चीर आनन्द पाएँ,उड़्न मन लाग्यो फरर फरर।

©Rupesh Adhikari "Rainfall ❤️"
#Trending 
#monsoon 
#rain 
#rainfall 
#raining 
#rainingtoday 
#RainOnMyHand

Rupesh Adhikari

यतातिर हेर्नुहोस् #nepaligajal #ghazal #nepalipoem #nepalisayari #changetheworld #शायरी

read more
गजल




खै! कुन्नि कहाँबाट साइक्लोन आयो भन्छ
बत्ती गयो हेर माथिबाट फोन आयो भन्छ।

हैट! आफ्नोमा फुटेको कौडी नभएको बेला
मोबाइलमा एचडीएफसीको लोन आयो भन्छ।

जताततै सेकेन्ड वेभले ग्रस्त भएको खबर छ
चारैतिर कोरोनाको अर्को क्लोन आयो भन्छ।

तुफानी प्रभावले पहाड़मा भारी वर्षा हुँदैछ
विद्युत कर्मीले एचटी फ्युज ब्लोन भयो भन्छ। 

विभिन्न समस्याले गर्दा सारा दुनियाँ अलपत्र छ
गिलो रोटीले सबै अनुहारमा ग्लोन आयो भन्छ।

©Rupesh Adhikari यतातिर हेर्नुहोस्
#nepaligajal 
#ghazal 
#nepalipoem 
#nepalisayari 
#changetheworld
loader
Home
Explore
Events
Notification
Profile