Nojoto: Largest Storytelling Platform

Best nepali_words Shayari, Status, Quotes, Stories

Find the Best nepali_words Shayari, Status, Quotes from top creators only on Nojoto App. Also find trending photos & videos about love shayari in nepali for girlfriend, nepali love shayari and ghazal, best love shayari nepali for husband, nepali love shayari for boyfriend, nepali shayari for love,

  • 2 Followers
  • 3 Stories

Rima Thapa

Rima Thapa

थाहाछैन कस्तो होला यो नोट  
किन पाइदैन जंगलमा यस्को बोट 
पैसा भए पाइने मान सम्मान नत्र देखाउछन खोट 
समाजमा देखाउन भएनी लगाउछन खल्ती च्यातिएको कोट 

बाहिरी वस्त्रले छोप्छन, त्यो भित्रको मैलो कमिज 
अनि पैसाको आडमा सिकाउन खोज्छन अरुलाइ तमिज 
यहा तिम्रो औदा(तह, कति धन छ) हेरिन्छ ,हेरिदैन तिम्रो जात !!
तिमी चाहे होस कुनै पनि वर्गको, हुन्छ तिम्रो सम्मान, यदि लगाउन सक्छौ तिमी पैसाको खात 
सबैमा छाएको छ यहि नगदरुपी लागुऔषधको मात!!

यो पैसा भन्ने कुरा पनि अचम्मको रहेछ 
एकै कोखका दाजुभाइ पनि अचेल दुश्मन भएछ
सुन्छु,एकै कोखका दाजुभाइ पनि अचेल दुश्मन भएछ!!
 
संसारको आठौँ अजुबा पैसालाइ पनि मान्नु पर्छ 
        किनकी,
स्वामित्व पाएको ब्यक्तिले उहीँ चित्र कोरि बनाए मान्य हुने रे
अनि सर्वसाधारणले त्येही अनुरुप बनाए जान्नेसुन्ने हुने रे!!

भन्छन ठिक पार्छ पैसाले भित्री चोट 
त्येसैले भन्ने गर्छु थाहाछैन कस्तो चिज होला यो नोट  
भन न कहाँ ,कुन जंगलमा पाइन्छ पैसा फल्ने बोट

©Rima Thapa #PeotryUnplugged #Nepali_words  #moneyisnoteverything #support

Pradip

1st ever on nojoto, #love_poem, #nepali_words

read more
,
माया त  म तिम्लाई नै गर्छु💙



हो,
माया त म तिम्लाई नै गर्छु,
तिम्रो अनुपस्थिति मा पनि
तिम्लाई कल्पना गर्छु,
हो माया त म तिम्लाई नै गर्छु,

तिम्लाई देखेको त्यो पहिलो पटक
तिम्रो कुरा सोचेको त्यो हरेक पल,
अनि त्यो पल मा रमाएको म
सायद तिम्रो याद हरुलाई पनि म माया गर्छु
हो माया त म तिम्लाई नै गर्छु ।
                                          _pradip 1st ever on #nojoto,
#love_poem,
#nepali_words


About Nojoto   |   Team Nojoto   |   Contact Us
Creator Monetization   |   Creator Academy   |  Get Famous & Awards   |   Leaderboard
Terms & Conditions  |  Privacy Policy   |  Purchase & Payment Policy   |  Guidelines   |  DMCA Policy   |  Directory   |  Bug Bounty Program
© NJT Network Private Limited

Follow us on social media:

For Best Experience, Download Nojoto

Home
Explore
Events
Notification
Profile